बेनीको मंगलाघाटमा बाढीको वितण्डा (फोटो\भिडियो सहित)

ठाकुरप्रसाद आचार्य /बेनी साउन ३१ गते ।  शुक्रबार राती परेको अविरल वर्षा सँगै म्याग्दीको सदरमुकाम बेनीको मंगलाघाटमा बाढी आउँदा १० घरमा क्षति पु¥याएको छ । राती ११ बजे सत्य साइबावाको भवन माथिबाट बाढी सहितको पहिरो आउँदा मंगलघाटका १० घरमा क्षति पुगेको हो । बेनी पाखापानीसडकमा जम्मा भएको पानी माउन्ट एभरेष्ट मावि र बुद्ध विहारको विचबाट … Continue reading बेनीको मंगलाघाटमा बाढीको वितण्डा (फोटो\भिडियो सहित)